२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गायक भोलामानको  - 'छ्यांकुटी डाँँडा'  सार्बजनिक

बिहिवार , भाद्र ७, २०८०

काठमाडौँ, भदौ ।  गायक तथा सारंङगी बादक भोलामान गुरुङले भर्खरै मात्रै -'  छ्यांकुटी डाँँडा 'बोल को गीत उनकै  युटयुवबाट सार्बजनिक  गरेका छन ।  

पुर्बी पाहाडी जिल्ला संखुवासभा चिचिला गा पा वाड नं २ आहालेका उनले उनी  नेपाली सेनामा अवकास प्राप्त हुन । उनी अिहले  ईटहरीलाई कर्म थलो बनाउदै आएका छन ।  

उनको गीतमा  आफ्नै जीबनमा घटेका घटना बाल्यकालको सम्झना,  पारीवारबाट टाढा हुँदाको  शब्दलाई समाबेश गरिएको छ ।

गितमा शब्द भोलामान गुरुङको रहेको छ संगित दिपेन्द्र राईले गणेश रिजालले दिनु भएको छ भने ऐरेन्ज दिपेन्द्र राई र रुद्र श्रेष्ठ ले गर्नु भएको छ । 
 
गायन भोलामान गुरुङले गाउनु भएको छ  ।  भिडियो मा डाईरेक्सनमा दिपेन्द्र राईले गरेका छन । मोडलमा भोलामान गुरुङ अपेक्षा तामाङले गरेका छन   क्यामेरा मा सागर हेयोन्जले गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार