२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

सुनको भाउ तोलामा आठ सय र चाँदीको १० रुपैयाँ भाउ बढ्यो

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ, असोज। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा आठ सय र चाँदीको १० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार पाँच सय रुपैयाँ रहेको थियो। यता, मंगलबार प्रतितोला चार हजार चार सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर चार हजार चार सय २५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार