नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ४ को अधिबेशन सम्पन्न भएको छ । सो अधिबेशन अन्तर्गत मनोजराज जोशीको नेतृत्वमा वडा कार्यसमिति बनेको छ भने ३१ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन ।
सो अधिबेशनको काठमाडौँ क्षेत्र नं ५का सभापति श्याम खड्काको प्रमुख आतिथ्यमा सम्नन भएको छ । सो वडा अधिबेशनको उदुघाटन गर्दै सभापति खड्काले सबैले धैर्य र उत्साहका साथ भाग लिई आगामीि केन्द्रिय अधिबेशन सम्पन्न गर्न आग्रह गरेका छन ।
undefined
उनले अर्को बिशेष महाधिबेशन पक्षधरसँग केही गुनासाका कुराहरु एक आमिा भनाभन देखिएकोले त्यसो नगनृ आग्रह गरे । उनले उनीहरु पनि कांग्रेस ने हुन, हाम्रा साथी ने हुन कसैलाई गाली गलौज नगर्न आग्रह गरे ।
सो अधिबेशनमा काठमार्डो क्षेत्र नै ५ का निर्बाचन परिचालन संयोजक धीरेनबिक्रम मोत्तान र अनिशराम भट्टराईले निर्बाचनबारे बोल्नुभएको थियो ।
सो अधिबेशनले ३१ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको छ । त्यसमा धीरेनबिक्रम मोत्तान, अनिशराम भट्टराई तथा भक्तबहादुर थापालगायत विभिन्न ल्कस्टरबाट प्रतिनिधि चयन गरेको छ ।