२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ३० ले रुपियाँ घट्यो

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ, असोज । स्थानीय बजारमा शसक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य ३० ले रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६२० रुपियाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ६५० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार