२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

सभापति लामिछानेको कार्यकर्तालाई निर्देशन

सांसद तथा नेतालाई भने :  आगामी ३५ वर्षको योजना ल्याउनुहोस्' '

बितेको ३५ वर्षको हिसाब माग्ने होइन - अबको ३५ वर्ष कस्तो बनाउने हाम्रो हातमा छ '

आइतवार , भाद्र ७, २०८३

 

काठमाडौं, भदाै ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३५ वर्षको हिसाब मागेर नबस्न कार्यकर्तालाई आग्रह गरेका छन्। नीति, सङ्गठन र नेतृत्वसम्बन्धी दुई दिने कार्यशालालाई सम्बोधन गर्दै उनले ३५ वर्षको योजना ल्याउन सांसद र नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

अब ३५ वर्षको हिसाब माग्ने होइन साथी हो। ३५ वर्षको योजना ल्याउनुहोस्। लामिछानेले भने, ' अबको बितेको ३५ वर्षका लागि उहाँहरुलाई कचकच गर्ने ठाउँमा छैनौं। जति गरे धन्यवाद।

अबको ३५ वर्ष कस्तो बनाउन हाम्रो हातमा छनी।

उनले देशका संरचनाले आफ्नो काम गर्ने उनले बताए। अब हाम्रो नेतृत्वले नागरिकले के पाउँदैछन् ख्याल गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार