२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

बालेन्द्रको ' जय महाकाली' : नयाँ गीत सार्वजनिक

बिहिवार , चैत्र १२, २०८२

 
 

काठमाडौं, चैत ।

रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहको नयाँ गीत सार्वजनिक भएको छ । शाहले आज आफ्नो युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गरेका हुन ।

गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेको छ । यस्तै, गीतको भिडियोमा उहाँको चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरको सम्पादन रहेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार