२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मिस नेपालको ३१ औं संस्करण : ' उपाधि लुना लुइटेललाई '

शनिवार , भाद्र १४, २०८२

 

ललितपुर, भदौ । मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जितेकी छन । शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना मिस नेपाल वर्ल्ड बनेकी हुन ।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी छन । मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीले पाएकी छन । हिडन ट्रेजरले आयोजना यो प्रतियोगिता सम्पन्न भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार