२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मुक्तक

शुक्रवार , पौष २३, २०७८

निशा के .सी . 
 
मुक्तक
 
भित्र सुख्खा, बाहिर मात्र भिजाउँछन् तिमीलाई
हजार गाेपिनीले कसरी रिझाउँछन् तिमीलाई ?
चाप्लुसीकाे बिस्तारामा सुतेर के हुन्छ र कृष्णा
फूलकाे बिस्ताराले,एकदिन बिझाउँछन् तिमीलाई ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार