२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज ४ घण्टा २१ मिनेटको चन्द्र ग्रहण

सोमवार , मंसिर १५, २०७७

आज दोश्रो प्रहरमा यस वर्षको अन्तिम चन्द्र ग्रहण लाग्दैछ । ग्रहणको अवधि ४ घण्टा २१ मिनेटको रहनेछ ।

हिन्दू धर्मको रीति रिवाजका अनुसार ग्रहण कालमा केहि चिजहरु गर्न पाईँदैन । यो इक उपच्छाया चन्द्रग्रहण हो ।

यसको धेरै प्रभाव हुँदैन तर पनि केहि सावधानी अपनाउनु पर्छ ।

4 घंटे 21 मिनट का चंद्र ग्रहण

ग्रहण नग्न आँखाले हेर्न हुँदैन । ग्रहणको समयमा भोजन गर्न हुँदैन । ग्रहण पछि स्नान गर्नुपर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार