२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

टेलिकमकाे पुस मसान्तभित्र सेयर जनस्तरमा वितरण गरिने : ' सरकारको भागमा कति ? '

शुक्रवार , जेठ १५, २०८३

 

 

काठमाडौं, जेठ ।

सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राखेर बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना ल्याएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। बिक्री गरेर प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार