२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालले पठायो ‘प्रोटेस्ट नोट’

भारतीय मिडियाको उच्छृङ्खल सामग्रीविरुद्ध

आइतवार , आषाढ २८, २०७७

काठमाडौं,   असार । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार