२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रहरी हिरासतमा रहेका अध्यक्ष ओली र नेता लेखक रिहा

बिहिवार , चैत्र २६, २०८२

 

 

काठमाडौँ, चैत  ।

प्रहरी हिरासतमा रहेका नेकपा -एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन । 

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार