२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बहराइन : "थप २७ नेपालीमा कोरोना संक्रमण"

'कोरोना संक्रमितको संख्या ४९ पुग्याे' : नेपाली दूतावास

शुक्रवार , बैशाख ५, २०७७

 

काठमाडौं,  वैशाख। बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।

त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार