काठमाडौँ, असार । आज असार १ गते । संघीय संबिधानले गरेको ब्यवस्था अनुसार सबै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दैछन ।
सोही ब्यवस्था अनुसार आज सातै प्रदेश सरकारले आ.ब.२०८२-०८३ को बजेट प्रस्तुत गर्दैछन ।
आज बागमती प्रदेश सरकार हेटौडाले पनि बजेट पेश गर्देछ ।