२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

यो वर्षको बाढी पहिरो 

प्रधानमन्त्री ओलीले भने  : " २०७२ को भूकम्पपछिकै ठूलो विपत्ति  "

शुक्रवार , कार्तिक २, २०८१

 

काठमाडौ, कात्तिक । यो वर्षको बाढीपहिरो २०७२ को भूकम्पपछि कै ठूलो विपत्ति भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो र डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको तथा पुनःनिर्माणका काममा जुट्न आह्वान गरे ।

 सिंहदरबारस्थित प्रधानमन्त्री तथा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा उक्त कुरा बताएका हुन । 

सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढीपहिरो र डुबानका कारण सिर्जित अवस्थाबाट जनजीवन सामान्य बनाउन राहत तथा पुनःनिर्माणका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताए ।न्यूउक्त कुरा बताएका हुन । 

बेठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  भने, बाढीपहिरो र डुबानका कारण सिर्जित अवस्थाबाट जनजीवन सामान्य र राहत तथा पुनःनिर्माणका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ ।

बाढीपहिरोबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

ुअहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मक रुपमा काम गर्नुपर्नेछ,ु प्रधानमन्त्री ओलीले भने, ुकसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । विपत्तिको बेला सबै मिलेर सामना गर्नुपर्छ ।ु

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार