२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चितवन राष्ट्रिय निकुञ्ज  :  तीन महिनामा ६ गैँडा मरे

सोमवार , आश्विन २८, २०८१

 

चितवन, असोज । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्। एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन्। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २१ वटा गैँडा मरेका थिए। जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकाी भएको जानकारी दिए । 

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छसय ९४ गैँडा रहेका छन्। रासस  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार