२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अविरल वर्षाले बिपत्ती

बाढी पहिरोको बितण्डा  : ' मृत्यु हुनेको सङ्ख्या २०४ पुग्यो' - ( पछिल्लो अपडेट)

सोमवार , आश्विन १४, २०८१

 

काठमाडौँ, असोज । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुईसय चार जनाको पुगेको छ ।

गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । 

साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

 

image 1.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार