काठमाडौं,पुस।बझाङ केन्द्रविन्दु भएर भूकम्प आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।त्यसपछि पटक(पटक भूकम्प गइरहेको छ ।उक्त भूकम्प ३।४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।