२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोशी प्रदेश 

सरकार विरुद्धको रिट : ' सर्वोच्चमा आजबाट पूर्ण इजलासमा सुनुवाइ'

सोमवार , भाद्र १८, २०८०

काठमाडौं, भदौ । कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । 

सभाध्यक्षसहितको मत प्रयाग गरी  असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासमा परे पनि पूर्ण इजलासमा लैजान आदेश जारी गरेको थियो । 

आजबाट पूर्ण इजलासमा सुनुवाइ शुरु हुन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार