२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नारी

शनिवार , श्रावण २०, २०८०

 
 
कमजोर नठानि देउ नव दुर्गा जस्तै दरी नारीलाई 
लाचार नमानि देउ सरस्वति जस्तै खरी नारीलाई
खोइ कस्ले वनायो रीतिथिती, कुरीति अनि नियम
वेकार नठानि देउ ब्रम्हा नै बोकेकि भरि नारीलाई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार