२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मधेश प्रदेश सरकार : ल्यायो ४४ अर्ब ११ करोड ४६ लाख बजेट

शनिवार , आषाढ २, २०८०

 

धनुषा, असार । मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८०र८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री सञ्जय यादवले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । 

प्रदेशसभामा अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २५ अर्ब ९९ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार