२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गण्डकी प्रदेश बजेट

३३ अर्ब ४२ करोड ७२ लाख : 'आन्तरिक ऋणलाई निरन्तरता'

शुक्रवार , आषाढ १, २०८०

 

कास्की, असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका हुन् । पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।

बजेटमा सरकारले आन्तरिक ऋणलाई पनि निरन्तरता दिएको छ । संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने भएको छ । वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार