२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : " ३९७२ मा कोरोना संक्रमण पुष्टि "

बिहिवार , बैशाख २३, २०७८

काठमाडौं, बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२  गरी ३९७२ मा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार