२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौँ उपत्यका : '६३४ मा कोरोना संक्रमण पुष्टि '

सोमवार , बैशाख ६, २०७८

काठमाडौँ, वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ मा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५०५ , ललितपुरमा ९७ र भक्तपुरमा ३२ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै देशभर थप १ हजार २८१ कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार