२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "पछिल्लो २४ घण्टामा १४१ मा संक्रमण पुष्टि "

सोमवार , चैत्र १६, २०७७

काठमाडौं, चैत । पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ८२  संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । पछिल्लो २४ घण्टामा तीन हजार १२२ जनाको पीसीआर टेस्ट गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार