काठमाडौं, चैत । पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य र छ । पछिल्लाे २४ घण्टामा दुइ हजार १०१ जनाकाे पीसीअार टेस्ट गरिएकाे थियाे ।