२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " ९४  सङ्क्रमित थपिए "

बुधवार , चैत्र ४, २०७७

काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका ९४  सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

याेसँगे नेपालमा ९४  सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ । यस्तै, नेपालमा ५५ जना निको भएको जनाएको छ ।

हालसम्म निको भएका

यस्तै, पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकामा ५३ जना सङ्क्रमित छन् । भक्तपुरमा ११, ललितपुरमा १३ र काठमाडाैं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार