२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'विगत २४ घण्टामा १३४ संक्रमित थपिए'

बुधवार , माघ २८, २०७७

काठमाडौं, माघ । विगत २४ घण्टामा  १३४ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमित संख्या दुई लाख ७२ हजार ३३४ पुगेको छ । सो अवधिमा कुल तीन हजार ५६७ पीसीआर टेस्ट गरीएको थियो ।

साथै सो अवधिमा ११८  निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै विगत २४ घण्टामा उपत्यकामा ६४ नयाँ संक्रमित थपिएको उनले जानकारी गराए । त्यस्तै विगत २४ घण्टामा मृत्यु हुनेकाे शंख्या शुन्य रहेकाे साे अबसरमा जानकारी गराइयाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार