२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सेन्सेटिभ इन्डेक्स : " १४ अंकभन्दा धेरैले वृद्धि "

मंगलवार , माघ २०, २०७७

काठमाडौँ, माघ । साताको तेस्रो कारोबार सेयर बजार ६५ अंकभन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७ दशमलव ७३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।

दिनभर भएका ७३ हजार ३६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम

मंगलबार सबैभन्दा धेरै बिमा समूह र लघुवित्त लगानीकर्ताहरुले कमाएका छन् । निर्जिवन बिमा समूह ५ अंक् भन्दा धेरैले बढेको छ भने लघुवित्त ३ दशमलव ८ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

सबै सबइन्डेक्सहरु बढेर हरियाली छाउदा होटल समूहको सब इन्डेक्स भने २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार