२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

घट्यो सुनको मूल्य, कति छ आजको बजारभाउ ?

बिहिवार , पौष १६, २०७७

काठमाडौं, पुस ।  बिहीवार (आज) नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार २ सय रहेको थियो । भने आज तोलामा एक सयले कमि भई प्रतितोला छापावाला सुन ९४ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ६ सय कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार