२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आजको विनिमयदर , कुन विदेशी मुद्राको मुल्य कति ?

बुधवार , पौष ८, २०७७

काठमाडौं ।  बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैया ८५ पैसा तोकेको छ भने बिक्री मुल्य ११८ रुपैंया ४५ पैसा रहेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ८८ पैसा छ भने बिक्री मुल्य १४४ रुपैंया ६१ पेसा रहेको छ ।

त्यसैगरी बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद मुल्य १५७ रुपैंया ४९ पैसा रहेको छ भने बिक्री मुल्य १५८ रुपैंया ३० पैसा रहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार