२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मुल्य घट्यो, तोलाको कति ?

आइतवार , मंसिर २१, २०७७

काठमाडौं, मङ्सिर  । साताको पहिलो कारोबारदिन आईतवार सुन र चाँदीको मूल्य सामान्य घटेको छ । शुक्रवारको तुलनामा छापावाल सुन शुक्रवार २ सय रुपैयाँले घटेर ९२ हजार ७ सय रुपैयाँ प्रतिोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आईतवार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार