२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

आइतवार , मंसिर १४, २०७७

काठमाडौं, मंसिर ।  आइतबार अमेरिकी डलसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ४१ पैसा तोकिएको छ।  एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७५ पैसा तोकिएको छ ।  

123.png

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार