२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शुक्रवार सुनको मुल्य तोलामा २ सयले घट्यो

शुक्रवार , मंसिर १२, २०७७

काठमाडौं, मंसिर ।  आज सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो ।  

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ ।  
 
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार