२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना कहर:

पछिल्लो ११ दिनमा १९१ कोरोना संक्रमितको मृत्यु (कुन महिनामा कति?)

शुक्रवार , मंसिर १२, २०७७

काठमाडौं, मंसिर । नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। पछिल्लो ११ दिनमा मात्र १ सय ९१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

जबकि कात्तिक महिनाको साेही अवधिमा १ सय ६१ संक्रमितको मृत्यु भएको थियो। असोजको ११ गतेसम्मको तथ्यांक अनुसार पनि ९८ जना संक्रमितको मात्र मृत्यु भएको थियो।

बिहीबार मात्र २३ जना संक्रमितको मृत्यु भएको छ। यसअघि बुधबार मृतकको संख्या २८ थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार