२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौँ उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि

आइतवार , मंसिर ७, २०७७

काठमाडौं, मंसिर। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार