२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : " थप ११९७ मा कोरोना संक्रमण पुष्टि"

सोमवार , मंसिर १, २०७७

 

काठमाडौं,  मंसिर । पछिल्लो २४ घण्टामा थप ११९७ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० को मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४  संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ क्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार