२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरसको प्रकोप

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा थप २८१७ मा संक्रमण पुष्टि'

उपत्यकामा १५३३ मा संक्रमण पुष्टि

आइतवार , कार्तिक २३, २०७७

 

काठमाडौं,  कात्तिक । पछिल्लो २४ घण्टामा थप २८१७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ मा गरिएको पीसीआर परीक्षणमा २८१७ मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२  रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ मा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार