२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पूर्वी नवलपरासी : 'होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु'

शनिवार , कार्तिक १५, २०७७

 

 

 चितवन, कात्तिक । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई कोरोना भाइरस संक्रमित मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।

उनका अनुसार दुवैको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार