२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरसको संक्रमण

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा २३६४ मा भाइरस संक्रमण पुष्टि '

कोरोना संक्रमित १ लाख ६४ हजार ७१८ पुगे

बिहिवार , कार्तिक १३, २०७७

 

काठमाडौं,  कात्तिक । पछिल्लो २४ घण्टामा २३६४ मा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ को पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२  निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार