२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भरतपुर : ' एक कोरोना संक्रमित पुरूषको मृत्यु'

मंगलवार , कार्तिक ११, २०७७

 

 चितवन,  कात्तिक। चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट पीडित थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार