२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस प्रकोप

नेपालमा काेराेना : "थप २२२५ भाइरस संक्रमण पुष्टि"

संक्रमित १ लाख ५५ हजार २३३ पुगे

शनिवार , कार्तिक ८, २०७७


काठमाडौं,  कात्तिक । शनिबार थप २२२५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ को पीसीआर परीक्षण गर्दा २२२५ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६  डिस्चार्ज भएका छन् ।

काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार