२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'एकैदिन ३१०७  कोरोना संक्रमित थपिए'

बुधवार , कार्तिक ५, २०७७

 

काठमाडौं,  कात्तिक । काठमाडौं उपत्यकामा एकैदिन ३१०७  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंका २३९१ , ललितपुरका ५४३ र भक्तपुरका १७३  छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार