२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्र बैंक : ' अाज ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गदै'

सोमवार , कार्तिक ३, २०७७

काठमाडौँ,  कात्तिक । नेपाल राष्ट्र बैंकले साेमबार  अाज   ११ अर्ब २० करोड रपैयाँ  बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

 बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार