२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवनमा ३ वर्षिय बालक सहित थप ५९ जनामा कोभिड १९ संक्रमण

बिहिवार , आश्विन २९, २०७७

काठमाडौं, असाेज  । चितवनमा थप ५९ जनामा कोभिड १९ संक्रमण  पुष्टी भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधवार रातिसम्म आएको थप नतिजामा ५९ जनामा पोजेटीभ देखिएको हो। २ सय ८१ वटा नमुना परीक्षण गर्दा ५९ वटामा पोजेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका रहेका छन्। भरतपुरमा १९ जना पुरुष र ११ जना महिलामा कोभिड पोजेटीभ देखिएको हो। त्यस्तै ३ वर्षीय बालकालाई समेत संक्रमण देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार