२०८३, कार्तिक २० गते
बिहिवार, कार्तिक २० गते २०८३
मंगलवार , आश्विन २७, २०७७
Shares
काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology