२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : "पछिल्लो २४ घण्टामा १४०९ मा कोरोना संक्रमण"

शुक्रवार , आश्विन २३, २०७७

 

काठमाडौंल असाेज  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ मा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,  देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ मा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ को परीक्षण गर्दा २ हजार ५९  संक्रमित भेटिएका हुन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार