२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस : संक्रमित बढ्दै

नेपालमा काेराेना : "एकैदिन ४ हजार ३६४ मा संक्रमण पुष्टि"

थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यका

बिहिवार , आश्विन २२, २०७७

 

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार