२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

मंगलवार , आश्विन २०, २०७७

काठमाडौं, असाेज  । नेपाल राष्ट्र बैंकले मंगलबार (असोज २०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ १४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार