२०८३, कार्तिक २० गते
बिहिवार, कार्तिक २० गते २०८३
सोमवार , आश्विन १९, २०७७
Shares
काठमाडौं,असाेज । पछिल्लो २४ घण्टामा थप २४४० मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology